नेभिगेशन
समाज

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश

काठमाडौँ । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा रास्वपाका नेताहरुले पोखरेललाई रास्वपामा प्रवेश गराएका हुन । रास्वपाले पोखरेललाई केन्द्रीय अनुशासन आयोगको बरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ । रास्वपा प्रवेश गरेपछि पोखरेलले मुलुकको बिकास र समृद्धि गर्ने भरोसाको पार्टी रास्वपामात्रै भएको बताए ।

Ncell
Extreme Energy

मुलुकको परिवर्तनका लागि इमान्दार व्यक्ति जोडिएको पार्टी रास्वपा नै भएकाले आफु पार्टी प्रवेश गरेको उनले बताए । उनले रवि लामिछानेमाथि अन्याय भएकाले त्यसको बिरुद्ध लडाइ गर्ने उल्लेख गरे । आफु कानूनको विद्यार्थी समेत भएकाले व्यक्ति हेरेर कानूनको व्याख्या हुन्छ भन्नेमा आफु जानकार रहेको उनको  भनाइ छ ।

उनले रवि लामिछानेले सुशासनका लागि गरेको कामबाट त्रसित भएर फसाउने काम गरेको तर्क गरेका थिए । पोखरेलले आफ्नो जीवनको सम्पूर्ण अनुभवले रास्वपालाई अघि बढाउने धारणा व्यक्त गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
विद्युत प्रवाहलाई प्रभावकारी, चुस्त र सेवामुखी बनाउन कर्मचारीलाई उर्जामन्त्रीको निर्देशन

विद्युत प्रवाहलाई प्रभावकारी, चुस्त र सेवामुखी बनाउन कर्मचारीलाई उर्जामन्त्रीको निर्देशन

विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत चुहावट नियन्त्रण तथा...
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
सहकारीका ऋणीबाट ११ करोड कर्जा असुली

सहकारीका ऋणीबाट ११ करोड कर्जा असुली

चालु आवको असोज १५ गतेसम्म विभिन्न २७ वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब रु ११ करोड कर्जा असुली गरेको कार्यालय प्रमुख अच्युत श्रेष्ठले जानकारी...