नेभिगेशन
समाज

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेरचनलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शेरचनलाई बैंकको केन्द्रीय कार्यालय अनामनगरबाट नियन्त्रणमा लिइएको सिआईबीले जनाएको छ । 

Ncell
Extreme Energy

उनलाई बैंकिङ कसुर आरोपमा पक्राउ गरिएको सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

सिआईबीले यसअघि प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । पछि उनी हाजिरी जमानीमा रिहा भएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिडियाका दैला ढाकेर गाडी– अराजकतालाई प्रश्रय ?

मिडियाका दैला ढाकेर गाडी– अराजकतालाई प्रश्रय ?

सोमबार एकाबिहानै तीन वटा मिडिया हाउस कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइन खबरको मुलगेटमा शंकास्पद तरिकाले पार्किङ गरेको भेटिए । घण्टौंसम्म प्रतीक्षा गर्दा पनि ती गाडी लिन कोही आएनन्...
नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द

प्रशासनले काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको छ। लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने...
सुकुम्वासी होल्डिङ सेन्टरका विद्यार्थीसँग शिक्षामन्त्री, भर्ना सहजता देखि स्कुल बस व्यवस्थापन गर्ने

सुकुम्वासी होल्डिङ सेन्टरका विद्यार्थीसँग शिक्षामन्त्री, भर्ना सहजता देखि स्कुल बस व्यवस्थापन गर्ने

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज दुबै होल्डिङ सेन्टर पुगेर विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरे । विद्यार्थीका लागि शैक्षिक सामग्री तथा  ...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।