नेभिगेशन
समाज

रास्वपा सभापति रवि लामिछाने भेट्न नख्खु पुगे सुदन गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भेट्न जेनजी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन् । वैकल्पिक शक्तिहरू बीच एकताका लागि वार्ता गर्न आफू रवि भेट्न गएको गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार गुरुङले आज २ बजेका लागि सभापति लामिछानेसँग भेट गर्न समय माग गरेका थिए । 
गुरुङको आग्रह र लामिछानेको सहमति पछि भेट तय भएको आचार्यले सिधाकुरालाई बताए । 

Ncell
Extreme Energy

जेनजी अभियन्ता गुरुङले बालेन र कुलमानको एकता पछि अब रवि लामिछानेसँग पनि वैकल्पिक शक्तिबीच एकताका लागि वार्ता गर्न लागेको बताएका छन् । सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउन आफूले गरेको बाचाअनुसार वार्ता गरिरहेको पनि गुरुङले बताएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।