नेभिगेशन
समाज

एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदुरपश्चिम रोयलसले चितवन राइनोजलाई एक सय ७० रनको लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार भएको दोस्रो खेलमा सुदुरपश्चिमले निर्धारित ओभर खेल्दै चितवनलाई एक सय ७० रनको लक्ष्य दिएको हो । सुदुरपश्चिमले ४ विकेटको क्षतिमा एक सय ६९ रन बनाएको हो ।

Ncell
Extreme Energy

सुदुरपश्चिमका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । लिन १७औं ओभरपछि रिटायर अर्ट भएका थिए । उनको ठाउँमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी मैदान प्रवेश गरेका हुन ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक १४ बल खेल्दै २ छक्का प्रहार गरे । भने, आरिफले १६ बल खेल्दै २ चौका र १ छक्का हानेका हुन । विनोद भण्डारीले २१ रन जोड्दा पुनित मेहरा १३ रन बनाएर आउट भए ।

त्यस्तै, बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १/१ विकेट लिए । त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा काठमाडौँ गोर्खाज पोखरालाई हराउदै विजयी भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।