नेभिगेशन
मुख्य समाचार

नेपाल राष्ट्र बैंकले माग्यो सहायक द्वितीय र तृतीय दहमा ७६ जना कर्मचारी (सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ७६ जना कर्मचारी पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।  
बैंकले प्रशासनतर्फ अधिकृत तृतीय तहमा २५ जना कर्मचारी भर्ना गर्न लागेको हो। त्यसैगरि अधिकृत द्वितीय तहमा २१ जनाको लागि दरखास्त आह्वान भएको छ। 

सबै पदमा खुला र समावेशी प्रणालीद्वारा पदपूति गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस १० गतेसम्म दरखास्त दिन सक्नेछन्।

 

CG

हेर्नुहोस् सूचनाः 

notice-NRB-1764906521.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी हुन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर...
सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो । ‘प्लेअफ’मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन् । उसका...
राजनीतिमा खुल्न डराइरहेका कुलमान, नागरिक सरकारका मन्त्री कि उज्यालो पार्टीका 'ब्रान्ड एम्बास्डर' ?

राजनीतिमा खुल्न डराइरहेका कुलमान, नागरिक सरकारका मन्त्री कि उज्यालो पार्टीका 'ब्रान्ड एम्बास्डर' ?

कुलमान घिसिङ नेपालीहरूले सम्भावना देखेका व्यक्ती हुन् । विचार, सिद्धान्त भन्दा बढी नागरिकको उनको कामबाट प्रभावित भएका हुन् । त्यसले अब पनि कुलमान घिसिङ राजनीतिकरुपमा कहाँ उभिने स्पष्ट...

भर्खरै