नेभिगेशन
समाज

एमालेको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना(तस्बिरहरु)

काठमाडौँ । एमालेको ११औं महाधिवेशनको पुर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रमको उद्गघाटन महासचिव शंखर पोखरेलले गरेका हुन्। रक्तदान गर्नको लागि एमाले पार्टी सदस्य र कार्यकर्ताहरूको भीड लागेको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

raktadan9-1764924345.jpg

Ncell
Extreme Energy

raktadan8-1764924344.jpg

raktadan7-1764924344.jpg

raktadan3-1764924342.jpg

raktadan1-1764924341.jpg

raktadan5-1764924343.jpg

raktadan-1764924340.jpg

raktadan-uml-1764924340.jpg

raktadan2-1764924341.jpg

raktadan4-1764924342.jpg

raktadan6-1764924343.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।