नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनपछि ओली देउवाको पहिलो भेट, के भयो छलफल ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो देउवालाई भेट्न ओली देउवा निवास महाराजगञ्ज पुगेको सचिवालयले जनाएको छ । 

भेटघाटमा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए । 
भेटवार्तामा के छलफल भएको थियो भने अहिलेसम्म खुलेको छैन । सचिवालयका अनुसार जेनजी आन्दोलन र समसामयीक राजनीतिकै विषयमा छलफल भएको थियो । 

CG

oli_deuwa_sidhakura-(4)-1764936191.jpeg

oli_deuwa_sidhakura-(3)-1764936191.jpeg

oli_deuwa_sidhakura-(2)-1764936189.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालुवाटार बैठकमा को-को छन् सहभागीहरु ?

बालुवाटार बैठकमा को-को छन् सहभागीहरु ?

राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका गगन थापा, पुष्पा भुसाल सहभागी छन् भने नेकपा एमालका तर्फबाट शंकर पोखरेल, महेश बर्तौला सहभागी छन् । यस्ते नेकपा बाट शक्ति बस्नेत, प्रकाश...
मधेस प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेस प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

त्यसअघि शुक्रबार नै यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेशसभा सदस्यको समर्थन पत्रसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो ।
प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आव्हान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको...
प्रधानमन्त्री कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।