नेभिगेशन
समाज

बालुवाटार बैठकमा को-को छन् सहभागीहरु ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आवह्वानमा बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा सहित सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई, सहसचिव राजेन्द्रकुमार केसी छन् । 

Ncell
Extreme Energy

राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका गगन थापा, पुष्पा भुसाल सहभागी छन् भने नेकपा एमालका तर्फबाट शंकर पोखरेल, महेश बर्तौला सहभागी छन् । यस्ते नेकपा बाट शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी छन् । यस्तै रास्वपाबाट शिशिर खनाल, सोबिता गौतम सहभागी छन् भने राप्रपाबाट राजेन्द्र गुरुङ, भुवन पाठक सहभागी छन् ।

यस्तै जसपा नेपालबाट प्रकाश अधिकारी सहभागी छन् भने जनमतबाट नरेन्द्र चौधरी सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै ४ वटै सुरक्षा निकाय प्रमुख सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...