नेभिगेशन
समाज

देशमाथि अन्याय गर्नेका विरुद्ध लड्न बाँकी नै छ:रवि

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेशले उनी शुकबार थुनामुक्त भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरस्थित नख्खु कारागारबाट रूपन्देही जिल्ला अदालत पुर्याएर पहरीले रविलाई थुनामुक्त गरेको हो । थुनामुक्त भएसँगै रविले आफ्ना शुभचिन्तक र कार्यकर्ताहरूलाई सङ्क्षिप्त सम्बोधन गरेका छन् ।

Ncell
Extreme Energy

सो क्रममा उनले देशमाथि भएको अन्यायको लडाइँ लड्न बाँकी नै रहेको प्रतिक्रिया दिए । ‘न्यायको लडाइँ लड्न बाँकी नै छ । त्यो लडाइँ मेरो न्यायको होइन । यो देशको न्यायका लागि  लड्न बाँकी छ ।

यिनीहरूले यो देशको लागि गरेको अन्यायका लागि लड्न बाँकी नै छ,’ रविले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ९८७ जनाको शव फेला, करिब ४ हजार बेपत्ता

भोटेकोशी बाढीः ९८७ जनाको शव फेला, करिब ४ हजार बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज (मंगलबार) बिहान ९ बजेसम्म ९ सय ८७ जनाको शव भेटिएको हो ।
बुधबार प्रतिनिधि सभाको बैठक बस्ने, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

बुधबार प्रतिनिधि सभाको बैठक बस्ने, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

सभामुख डोलप्रसाद(डीपी) अर्यालले बोलाएको बैठकमा प्रतिनिधि सभाको बैठक बस्ने बारे छलफल भएको थियो । छलफलपछि बुधबारका लागि प्रतिनिधि सभाको बैठक बोलाउने तयारी भएको छ ।
बेत्रावतीको मिनी मार्ट भएको एउटै घरबाट निकालियो २४ शव

बेत्रावतीको मिनी मार्ट भएको एउटै घरबाट निकालियो २४ शव

उनका अनुसार अहिलेसम्म कसैको पनि सनाखत हुन भने सकेको छैन ।  निकालिएका शवको मुचुल्कापछि पोस्टमार्टमका  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने  तयारी भइरहेको छ।