नेभिगेशन
समाज

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । 

Marvel
Extreme Energy

भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि छन् । 

यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । 

oli-deuba-1766402353.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा विशेष समारोहका गार्ड अफ अनर प्रदान गरिएको छ।
निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।
अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, सन् १९९२ यताकै ठूलो बहुमत हासिल

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, सन् १९९२ यताकै ठूलो बहुमत हासिल

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ ।
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन्...