नेभिगेशन
समाज

अदालतको तारिख बुझेपछि रविले भने, ‘केपी ओलीले लगाएको गुन तिर्न आइराछु’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । एमाले अध्यक्ष ओलीले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिदै आफूले रविलाई गुन लगाएको बताएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार जिल्ला अदालत काठमाडौँमा तारिख बुझेर फर्कने क्रममा रास्वपा सभापति लामिछानेले ओलीले लगाएको गुन तिर्न आएको अभिव्यक्ति दिएका हुन् । 

Ncell
Extreme Energy

सञ्चारकर्मीलाई प्रतिक्रिया उनले भने, ‘गुन लगाइदिनुभएको छ नि केपी ओली जी ले । कुन गुन लगाको भन्नुभएको थियो । त्यही उहाँले लगाएको गुन तिर्न आइराछु । सबै जिल्लामा सातै दिन म जानुपर्नेछ । जिउमा ठाउँ ठाउँका किला ठोकेको जस्तो भएको छ । यहाँ आएँ, भोलि, पर्सी ७ दिनभित्र मैले सबै अदालतमा गएर हाजिर गर्नुपर्ने छ । फेरि तारिख मिलाउनुपर्नेहुन्छ । अर्काले तारिख लिगिसक्या होला । यस्तै छ दौडादौड । त्यो बिख शरीरभरी बाँकी नै छ । जानुपर्नेछ सबैतिर । अरु जिल्लातिर पनि जान्छु ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।