नेभिगेशन
समाज

हामी सबै एकै ठाउँमा हुने हो, तर आजको रवि-बालेन वार्तामा म छैन: कुलमान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक एवम् अन्तरिम सरकारका उर्जा, शहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिएर जाने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको एक स्थानमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच भेट वार्ता चलिरहेको र कुलमान पनि सो वार्तामा सहभागी भएको प्रसङ्गमा सिधाकुराले राखेको जिज्ञासामा उनले यस्तो धारणा राखेका हुन् ।

Ncell
Extreme Energy

यतिबेला रास्वपा पूर्व सांसद असिम शाहको कमलपोखरीस्थित घरमा रवि र बालेन वार्तामा छन् । सो भेटममा तपाई पनि सहभागी हो ? भन्ने प्रश्नमा मन्त्री घिसिङले भने, ‘म अहिले त्यो वार्तामा छैन् तर हामी सबै वैकल्पिक शक्ति एक भएरै जाने हो,’ उनले भने, ‘उहाँहरु वार्तामा हुनुहुन्छ मेरो शुभेक्षा छ ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...