नेभिगेशन
समाज

बयानका लागि रमेश लेखकलाई जाँचबुझ आयोगले बोलायो

भदौ २३ र २४ को घटना जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्राचार गरेको छ । लेखकलाई बयानका लागि पत्राचार गरेको आयोगले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लेखक जेनजी आन्दोलनमा निर्मम दमन हुँदा गृहमन्त्रीको भूमिकामा थिए । उनी नेपाली काङ्ग्रेसका नेता समेत हुन् । भदौ २३ मा बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको ज्यान गएको थियो । यस्तै, २ हजार बढी घाइते भएका थिए ।

Ncell
Extreme Energy

त्यसैको विरुद्धमा भदौ २४ मा देशभर भएको विद्रोहले केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । प्रधानमन्त्री बालुवाटार नै छोडेर भागेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...