नेभिगेशन
समाज

तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

काठमाडाैँ । काठमाडौं–तराई–मधेस द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडामा पुल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो तथा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।

Ncell
Extreme Energy

यस आयोजनामा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल ३ सुरुङ र ५ पुल सम्पन्न भइसकेका छन्। द्रुतमार्गको समग्र भौतिक प्रगति हाल ३८ प्रतिशत रहेको छ । 

तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

Fast-track-Tarai--Madesh_-sidhakura-11-1766811414.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-12-1766811414.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-13-1766811414.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-14-1766811414.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-8-1766811415.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-10-1766811415.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-7-1766811416.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-6-1766811416.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-4-1766811417.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-1-1766811419.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-3-1766811418.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-2-1766811418.jpg

Fast-track-Tarai--Madesh_-sidhakura-5-1766811417.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...