नेभिगेशन
समाज

हात्ती सुन्दरी प्रतियोगिताः ४० वर्षकी पुनमकली भइन् प्रथम (तस्बिरहरु)

काठमाडौँ । हात्ती सुन्दरी प्रतियोगितामा ४० वर्षकी पुनम कली २५० अंक ल्याएर प्रथम भएकी छन् । चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आज दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी २० वर्षकी २३५ ल्याएर द्वितीय, ३५ वर्षकी चम्पा कली २२४ अंक ल्याएर तृतिय भएकी छन्। प्रतियोगितामा ४० वर्षकी पूजा कलि र २६ वर्षकी समृद्धि कलि पनि सहभागी भएका थिए। 

Ncell
Extreme Energy

तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

Hatti-sundari-pratiyogita-1766826598.jpg

Hatti-sundari-pratiyogita-1-1766826595.jpg

Hatti-sundari-pratiyogita-2-1766826594.jpg

Hatti-sundari-pratiyogita-3-1766826593.jpg

Hatti-sundari-pratiyogita-5-1766826592.jpg

Hatti-sundari-pratiyogita-6-1766826591.jpg

Hatti-sundari-pratiyogita-7-1766826590.jpg

Hatti-sundari-pratiyogita-9-1766826589.jpg

Hatti-sundari-pratiyogita-8-1766826588.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...