नेभिगेशन
समाज

हात्तीलाई वनभोज खुवाएर चितवन हात्ती तथा पर्यटन महोत्सव समापन(तस्बिरहरु)

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव आइतबार सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो । आइतबार हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। जहाँ हातिलाई १५ परिकार का खानेकुरा खान दिइएको थियो । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए । सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा होटल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेका छन् । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए। तस्बिरहरुः प्रकाश चन्द्र तिमिल्सेनार नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

hattipolo-1766918438.png

Ncell
Extreme Energy

hatti-mela-1766918436.png

hatti-mahotsat-chitawan-1766918433.png

hatti-mela-chitawan-1766918433.png

hatti-mahotsab6-1766918424.png

hatti-mahotsab5-1766918423.png

hatti-mahotsab8-1766918428.png

hatti-mahotsab7-1766918428.png

hatti-mahotsab4-1766918418.png

hatti-mahotsab3-1766918418.png

hatti-mahotsab1-1766918413.png

hatti-mahotsab2-1766918413.png

hati-mahotsab-1766918403.png

hatti-mahotsab-chitwan-1766918403.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै