नेभिगेशन
समाज

दिल्ली जानुअघि प्रचण्डले गरे अध्यक्ष ओलीसंग भेट

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार ललितपुरस्थित एक निवासमा दुई नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेलका विषयमा उनीहरुबीच छलफल भएको बताइएपनि सहमतिका विषयमा भने खुल्न सकेको छैन ।

Marvel
Extreme Energy

तर नेपाली काँग्रेस र नेकपा एमालेबीच चुनावीतालमेलका वियषयमा यसअघिनै सहमति जुटेको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल आजै भारतको दिल्ली जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

दुईदिने राजकीय भारत भ्रमणका लागि नयाँदिल्लीमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन् ।
बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् ।
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका...
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना छ ।