नेभिगेशन
समाज

काठमाडौँ महानगरद्वारा नगदसहित खेलाडी सम्मान

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दृष्टिविहिन महिला राष्ट्रिय टोलीलाई नगदसहित सम्मान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महानगरले दृष्टिविहिन महिला विश्वकप क्रिकेटमा उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ तथा टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गरेको हो । काठमाडौं महानगरका प्रमुख बालेन शाहले खेलाडी तथा अन्य सदस्यलाई सम्मान गरेका थिए ।

Ncell
Extreme Energy

कार्यक्रममा महानगरले दृष्टिविहिन क्रिकेटसंघलाई एकमुष्ट १८ लाख ५० हजार रुपैया हस्तान्तरण गरेको थियो । दृष्टिविहिन महिला राष्ट्रिय टोलीलाई सदैव साथ र आवश्यक सहजीकरण गर्ने महानगरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।