नेभिगेशन
समाज

बालेन शाह सहित २६ जना रास्वपाको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकले काठमाडौंका मेयर बालेन्द्र शाह सहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा मनोनय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजै दोस्रो पटक बसेको बैठकले एकतापछि बालेन शाहसहित २६ जनालाई केन्द्र सदस्यमा मनोनयन गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

Ncell
Extreme Energy

आज दिउँसो बसेको बैठकले विवेकशिलसाझा पार्टीबाट समाहित भएका ७ जनालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा भयो ११ निर्णय

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा भयो ११ निर्णय

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच छलफल भएको छ ।
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...

भर्खरै