नेभिगेशन
समाज

यी हुन् रास्वपाले मनोनय गरेको बालेन सहित २६ नयाँ केन्द्रीय सदस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकले काठमाडौंका मेयर बालेन शाह सहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा मनोनय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजै दोस्रो पटक बसेको बैठकले एकतापछि बालेन शाहसहित २६ जनालाई केन्द्र सदस्यमा मनोनयन गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

Ncell
Extreme Energy

आज दिउँसो बसेको बैठकले विवेकशिलसाझा पार्टीबाट समाहित भएका ७ जनालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । 

यी हुन् रास्वपाले मनोनय गरेको २६ नयाँ केन्द्रीय सदस्यः
१) बालेन्द्र शाह
२) सुनिल लम्साल
३) भूूपदेव शाह
४) सागर ढकाल
५) सस्मित पोखरेल
६) लक्ष्मण थारू
७) रमेश पौडेल
८) सन्तोष गिरी
९) खगेन्द्र सुनार
१०) डा.नमिता यादव
११) गनेश पौडेल
१२) सरिता ज्ञवाली
१३) सुसान्त बैदिक
१४) लक्ष्मि बर्देवा
१५) शिव यादव
१६) रोहन कार्की
१७) अनन्तराज तिमिल्सीना
१८) रामकुमार ढुंगाना
१९) प्रदीप ज्ञावाली
२०) जेम्स कार्की
२१) मधुसुदन ढकाल
२२) ओजश्वी थापा
२३) केपी खनाल
२४) आदित्य आचार्य
२५) प्रदिप पाण्डे
२६) खेमराज साउद
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।