नेभिगेशन
समाज

सुनिल लम्साल रास्वपाको महामन्त्रीमा मनोनित, भूपदेव सहमहामन्त्री, सस्मित सहप्रवक्ता

काठमाडौँ । सुनिल लम्साल राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री मनोनित भएका छन् । बालेन समूह रास्वपामा समाहित भएपछि आज बसेको केन्द्रीय समिति बैठकले लम्सालाई महामन्त्रीमा मनोनित गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब रास्वपामा दुई जना महामन्त्री बनेका छन् । यसअघि नै कविन्द्र बुर्लाकोट महामन्त्रीका रुपमा थिए । त्यस्तै बालेन समूहबाटै भूपदेव शाह सहमहामन्त्री मनोनीत भएका छन् ।

Ncell
Extreme Energy

अब रास्वपामा सहमहामन्त्री पनि २ जना भएका छन् । यस अघि विपिनकुमार आचार्य सहमहामन्त्री रहेका थिए । 

यस्तै बालेन समूहबाटै सस्मित पोखरेल सहप्रवक्ता मनोनित भएका छन् । उनीहरु तीनै जना काठमाडौँ महानगरका मेयर बालेन शाहको सचिवालय समूहमा रहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।