नेभिगेशन
सबै कुरा

सन्दीपको पक्षबाट बहस गर्ने वकिल नभएपछि आइतबार पनि सुनुवाइ नहुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतका काठमाडौँका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी चढेको उक्त मुद्दा सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायी नेपाल बार एसोसिएसनको सम्मेलनका लागि चितवनमा रहेकाले स्थगित भएको हो । 

Ncell
Extreme Energy

आफ्नो तर्फबात बहस गर्ने कानुन व्यवसायी सम्मेलनमा भएका कारण सन्दीपका वकिलले उक्त पेशी स्थगित गर्न निवेदन दिएका हुन्।

काठमाडौँ जिल्ला अदालतले कात्तिकमा दुबै पक्षलाई मंसिर २२ भित्र बहस नोट बुझाउन आदेश गरेको थियो  । सोहीअनुरुप उनीहरुले बहस नोट पेस गरेपछि आइतबार फैसला हुने सम्भावना भएपनि पेसी स्थगित भएपछि अनिश्चित बनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...

भर्खरै