नेभिगेशन
सबै कुरा

क्रिसमसको भोज खाएका १ जनाको मृत्यु, ३० जना बिरामी

लमजुङ : लमजुङमा क्रिसमसको सामूहिक भोज खाएका १ जनाको मृत्यु भएको छ भने ३० जना बिरामी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर २२ गते जिल्लाको सुन्दर बजार नगरपालिका वडा नम्बर ८ का क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियो । उक्त सामूहिक भोजमा सहभागि भएकी सोही नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको हो ।

Ncell
Extreme Energy

भोजमा सहभागी भएर फर्किएका अन्य ३० जनालाई भने पखाला लाग्ने, ज्वरो आउने समस्या देखिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

भोज खाएर बिरामी भएका ३ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्यको नमूना सुन्दर बजारमा उपचार भइरहेको छ । 

त्यस्तै भोजमा प्रयोग भएको खाद्यन्नकोबारे अनुसन्धान सुरु भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । भोजमा प्रयोग भएको खानाको नमूना संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा पठाइने प्रशासनले बताएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...

भर्खरै