नेभिगेशन
सबै कुरा

संसदमा जे ल्याएपनि गठबन्धनले पास गर्छ भनेर नसोच्न प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी

भदौ १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सांसदहरुलाई हेपेको बताएका छन् । उनले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८० को बिरोध गर्दै, सरकारले संसदमा जे ल्याएपनि पारित हुन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले यो विधेयकक २०७४ सालमा नेकपा सरकारले पेश गरेको बेलाको स्मरण गरे । ‘माननीय कानूनमन्त्रीलाई म सम्झाउँछु उहाँले त्यतिखेर यसको संसद भित्र र बाहिर जमेर बिरोध गर्नुभएको थियो । त्यो बेलामा गलत अहिले सही हुन्छ ?’ 

उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरण अपराधको राजनीतिकरण हामीलाई स्वीकार्य छैन ।’ साथै उनले यो विधेयक २०७४ पछि बनेको सरकारले ल्याएको भन्दै त्यसको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह समेत छन् । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।