नेभिगेशन
सबै कुरा
२९ औं महानगर दिवस

यी हुन् केन्द्रीय सरकारसँग बालेनका ३ अपेक्षा

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले संघीय सरकारसँग तीन सहयोगको अपेक्षा राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२९ औं महानगर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्रीसामु आफ्ना तीन अपेक्षा रहेको बताएका छन् । उनले काठमाडौँको तीनकुनेको मुआब्जाको समस्या समाधान गर्न, खोला अतिक्रमणको समस्या समाधान गर्न र फोहोरको दिगो व्यवस्थापन गर्न महानगर केन्द्रीय सरकारको सहयोगको अपेक्षा गर्ने बताएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै समारोहमा उनले काठमाडौँ महानगरपालिकाको विकास सम्पूर्ण जनसमूदायले अनुभुति गरिरहेका कारण आफूले बताउनै नपर्ने बताएका छन् भने माथिका ३ समस्या समाधान गर्न  केन्द्रीय सरकारले सहयोग गरे यी समस्या चाँडै समाधान गर्न सकिने बताएका छन् । 

त्यस्तै उनले ३२ वडाकै छुट्टाछुट्टै सांस्कृतिक प्रस्तुति देख्न पाउँदा खुसी व्यक्त गरेका छन् । त्यस्तै यो एकताले महानगर सबैको हातेमालोबाट चलेको भन्ने सन्देश दिएको उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।