नेभिगेशन
सबै कुरा

श्रीलंकाका विदेश मन्त्री आज नेपाल आउँदै

श्रीलंकाका विदेश मन्त्री अाज नेपाल भ्रमणमा आउँदैछन् ।

विदेश मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउन लागेका हुन्।

Global Ime Bank

तीन दिने नेपाल भ्रमण आउन लागेका उनी शुक्रबार स्वदेश फर्कने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा विदेशमन्त्री मोहम्मद उवैसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेट गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मध्यरातमा विष्णुमतीको बाढीमा यात्रुु सहित कार खस्यो, सवार महिलाको यसरी भयो उद्धार

मध्यरातमा विष्णुमतीको बाढीमा यात्रुु सहित कार खस्यो, सवार महिलाको यसरी भयो उद्धार

प्रहरीका अनुसार खोलाले बगाएको कार बाँनियाटार पुलसम्म पुगेर अड्किएको थियो। सोही स्थानमा पुगेर प्रहरी र स्थानीयले ओलीलाई उद्धार गरेका थिए। कार पनि राति करिब १२ बजेतिर क्रेनको सहायताले...
थाइल्याण्डको बैंकको नक्कली मेनेजर बनेर सुनसरीका मेहताले ठगे ६२ लाख

थाइल्याण्डको बैंकको नक्कली मेनेजर बनेर सुनसरीका मेहताले ठगे ६२ लाख

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम...
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण...
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लोसले पनि सन् १९८७ मा नेपालको...