नेभिगेशन
सबै कुरा

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडाैँ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा संसदीय समितिबाट अनुमोदित भएका ६ जना न्यायाधीशको नियुक्ति गरेका छन् । 

बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

Global Ime Bank

सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन्। 

संसदीय सुनुवाइ समितिले बुधबार नै ६ जना न्‍यायाधीशको नाम सर्वसम्मतिले सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५०...
आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र चौधरीलाई न्याय परिषद् तानियो

आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र चौधरीलाई न्याय परिषद् तानियो

उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जका न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई न्याय परिषद तानिएका हो ।
पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालतको आदेश*

पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालतको आदेश*

पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी उजुरीमा प्रहरीले पक्राउ अनुमति लिएपछि पाठकका पक्षबाट अदालतमा निषेधाज्ञा माग गरिएको...
सर्वोच्चमा सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

सर्वोच्चमा सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।