नेभिगेशन
समाज

रास्वपाले ५७ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाउँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरुको नाम आज निर्वाचन आयोगमा उपलब्ध गराउने भएको छ । आज बसेको रास्वपा सचिवालय बैठकले समानुपातिक सांसदहरुको सुची बुझाउने निर्णय गरेको हो । 

पार्टी प्रवक्त मनिष झाका अनुसार रास्वपाले ५७ जनाको सूची आयोगमा बुझाउन लागेको हो । जसमा जसमा खसआर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेशी ९ जना, थारु ४ जना रहेका छन् । जसमा ४८ जना महिला र पुरुष ९ जना रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसदहरुको सूची रुजु गरेपछि निर्वाचन आयोगले नै सार्वजनिक गर्ने प्रवक्ता झा ले जानकारी दिए । 

Ncell
Extreme Energy

आज पार्टीको केन्द्रीय कार्यालय बनस्थलीका रास्वपा सचिवालय बैठक बसेको थियो । अस्वस्थ रहेका कारण पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट जोडिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।