नेभिगेशन
समाज

रवि लामिछाने विरुद्धका अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने विरुद्धका अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय विरुद्धको मुद्दा हेर्दा हेर्दैमा परेको छ । 

लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायधिवक्ता कार्यालयको निर्णय विरुद्ध परेको रिटमा आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाई भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनुवाई जारी रहेको र मुद्दाको नियमित सुनुवाई गरेर टुङ्ग्याउन  यसअघिको इजलाशले आदेश गरेका कारण पुनः अर्को दिनका लागि मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

Ncell
Extreme Energy

‘आज सो मुद्दा हेर्दा हेर्दैमा छ । पुनः सोही इजलाशमा सुनुवाईका लागि पेश हुन्छ,’ सार्वोच्च अदालत स्रोतले भन्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।