नेभिगेशन
समाज

यि हुन् रास्वपाबाट समानुपातिक सांसद सिफारिस भएका ९ जना पुरुष उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  आफ्नो समानुपातिकतर्फका उम्मेदवार चयन गरेको छ । कुल प्राप्त ५७ सिटका लागि आज बसेको सचिवालय बैठकले नाम चयन गरेर क्लस्टरअनुसारको सूची निर्वाचन आयोगलाई बुझाएको हो । 

आयोगकाअनुसार कुल ९ जना पुरुष र ४८ जना  महिला गरेर कुल ५७ जनाको सूची बन्दसूची भित्रै रहेर रास्वपाले बुझाएको छ । जसअनुसार रास्वपाले नौ जना पुरुष उम्मेदवारलाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले पुरुषतर्फ खसआर्यको एक नम्बर सूचीमा रहेका रमेश प्रसाईं, दलिततर्फका एक नम्बर सूचीमा रहेका प्रकाशचन्द्र परियार, जनजातिमा राम लामा र खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पालाई निर्वाचित गराउन सिफारिस गरेको छ। 

Ncell
Extreme Energy

यस्तै, मधेसीतर्फ एक नम्बरमा रहेका पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण समानुपातिकतर्फ सिफारिस भएका छन् । यता थारुतर्फ सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी सिफारिस भएका छन् । 

कानुनअनुसार ३३ प्रतिशत महिला अनिवार्य संसदमा पु¥याउनु पर्ने भएपछि पुरुषको सङ्ख्या कटौती भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।
पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि आज पनि पूर्ण रूपमा अवरुद्ध रहने भएको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ।