नेभिगेशन
समाज

यी हुन् निर्वाचित १ सय १० जना समानुपातिक सांसद (सूची)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको अन्तिम सूची सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।

सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको विवरण यस्तो छः

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निम्स दाइसहित आरोही टोलीको शव आज क्याम्प–१ झार्ने तयारी

निम्स दाइसहित आरोही टोलीको शव आज क्याम्प–१ झार्ने तयारी

पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको शव उद्धार अभियान जारी रहेको छ । उद्धारमा खटिएको ग्राउन्ड टिमले दिवंगत आरोहीहरूलाई...
निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको निधन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार...
नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।