नेभिगेशन
समाज

आज रास्वपाका सांसदहरुलाई रवि लामिछानेले प्रशिक्षण दिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुलाई सभापति रवि लामिछानेले राजनीति प्रशिक्षण दिँदै छन् । 

मंगलबारदेखि ललितपुरमा जारी अभिमुखीकरणको समापनमा सभापति लामिछानेले सम्बोधन गर्दै छन् । 
नवनिर्वाचित सांसदहरुलाई राजनीतिक तथा संसदीय भूमिकाका बारेमा पूर्व जानकारी गराउन रास्वपाले पूर्व सचिव तथा

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञहरुको उपस्थितिमा अभिमुखीकरण चलाएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणमा जी–७ को सहयोग माग्दै परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणमा जी–७ को सहयोग माग्दै परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशीसहित पछिल्ला जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
झाँक्रीले भनिन्– कार्यदल बनाउने निर्णय नै गलत थियो, दोष एक व्यक्तिलाई थोपर्नु हुँदैन

झाँक्रीले भनिन्– कार्यदल बनाउने निर्णय नै गलत थियो, दोष एक व्यक्तिलाई थोपर्नु हुँदैन

नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीको निर्वाचन पराजयको सम्पूर्ण दोष अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर विशेष महाधिवेशन वा नेतृत्व परिवर्तनको बहस अघि बढाउनु सही राजनीतिक निष्कर्ष नभएको...
सूर्य थापाले भने– पार्टीलाई डिबेट क्लबजस्तो बनाउनु हुँदैन

सूर्य थापाले भने– पार्टीलाई डिबेट क्लबजस्तो बनाउनु हुँदैन

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्र नेतृत्व परिवर्तन र अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित बहसलाई निरन्तर मिडियामा लैजान नहुने बताएका छन्।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।