नेभिगेशन
समाज

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । यसअघि नै उनले निर्वाचन परिणाम पश्चात् राजीनामा दिने संकेत गरिसकेका थिए ।

सभापति थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन । पार्टीभित्रका अन्य नेताहरुको दबाबमा अथवा उनको नेतृत्वमा निर्वाचनमा पार्टीले बेहोरेको हार के कति कारणले राजीनामा दिएका हुन् । भन्ने विषयमा अझैं खुल्न भने सकेको छैन् । सभापति थापा यसपटकको निर्वाचनमा स्वयम् सर्लाही ४ बाट पराजित भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएको पुस महिनामा काठमाडौँमा गरिएको कांग्रेस विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए । त्यस्तै, निर्वाचनको समीक्षा र पार्टीको आगामी नियमीत महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले शुक्रवार बैठकको आहवान समेत गरेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला...
मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।