नेभिगेशन
समाज

समानुपतिकतर्फका ११० जना निर्वाचित सांसदलाई आयोगले आज प्रमाणपत्र प्रदान गर्दैं

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित समानुपातिकतर्फका ११० जना सांसदहरुलाई निर्वाचन आयोगले बिहीवार प्रमाणपत्र प्रदान गर्ने भएको छ ।

आयोगले प्रतिनिधिसभा समानुपतिकतर्फ निर्वाचित भएका ११० जनाको सूची सोबार सार्वजनिक गरेको थिए । सो सूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समान चार र चार जना सांसद निर्वाचित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै निर्वाचन आयोगले नवनिर्वाचित समानुपतिकतर्फका सांसदहरूलाई प्रमाणपत्र प्रदान गरेपश्चात् निर्वाचन आयोगले बिहीवार नै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ ।

Ncell
Extreme Energy

२०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाए पश्चात् नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन्। आफ्नो जवानी, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्।
घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाउन थालेको ३५ वर्ष नाघेको छ।
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंको चौमतीबाट पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्।