नेभिगेशन
सबै कुरा

कोरियन भाषा परीक्षाका लागि १ लाख ४४ हजार जनाले आवेदन दिए

काठमाडौँ । कोरियन भाषा परीक्षा (इपीएस)का लागि अहिलेसम्मकै धेरै आवेदन परेका छन् । शुक्रबार रातिसम्म आवेदन दिनेको संख्या करिब १ लाख ४४ हजार रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् । 

Ncell
Extreme Energy

पुस गतेदेखि आवेदन खुल्ला गरिएपनि शुक्रबार आवेदनका लागि अन्तिम दिन थियो । इपिएस शाखाका अनुसार अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएकाले अहिलेसम्मकै बढी आवेदन परेको हो । 

अहिले आवेदन दिएका र यस अघि गत साउनको भाषा परिक्षामा अनुत्तीर्ण भएकाहरु समेत परिक्षामा सहभागी हुन पाउने भएकाले भाषा परिक्षामा सहभागी हुनेको संख्या करिब १ लाख ७५ हजार पुग्ने छ । 

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...