नेभिगेशन
सबै कुरा

हिटर र कोइला बालेर सुत्दा पतिको मृत्यु, पत्नी बेहोस

काभ्रे : कोठामा विद्युतीय हिटर र कोइला बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ भने पत्नी बेहोस अवस्थामा फेला परेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएराती आफ्नै घरमा  हिटर र कोइला बालेर सुतेका ८२ वर्षीय कर्मा ग्याल्बो लामा आज बिहान ओछ्यानमै मृत फेला परेका हुन्। उनकी ८१ वर्षीया पत्नी असनी लामा बेहोस अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

Ncell
Extreme Energy

बिहान ढिलासम्म नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबैलाई बेहोस अवस्थामा फेला पारेपछि उनीहरुलाई धुलीखेल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ ल्याल्बोलाई चिकित्सकले मृत घोषणा गरेको हो ।

बेहोस अवस्थामा अस्पताल पुर्याइएकी असनी लामाको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको पाइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...