नेभिगेशन
बजार

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको गितमा टिकटक बनाएर आइपिएल टिकटसहित भ्रमण प्याकेज जित्न सकिने

काठमाडौं । नेपालको इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आफ्ना उपभोक्तालाई लक्षित “वाटरले पुग्दैन है ! एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ । यस क्याम्पेन अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सले तयार गरेको “वाटरले पुग्दैन है ! एक्स्ट्रिम नै चाहिन्छ” गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्ने सहभागीहरू मध्येबाट प्रत्येक दिन एक जना विजेतालाई 
टेलिभिजनमा प्रसारण भइरहेको आईपिएलको प्री–म्याच कार्यक्रममा छनोट गरिनेछ । 

यसरी छनोट भएका सहभागीहरू मध्ये प्रत्येक हप्ता एक जना भाग्यशाली विजेताले भारतमा भइरहेको आईपिएल क्रिकेट प्रतियोगिता ४ दिनको भ्रमण प्याकेज सहित निःशुल्क रूपमा प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस क्याम्पेनमा सहभागी हुन इच्छुकले एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक टिकटक एकाउन्टमा उपलब्ध “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” बोलको गीतमा भिडियो बनाई टिकटकमा पोस्ट गर्नुपर्नेछ । साथै पोस्ट गर्दा  #XtremeEnergyDrink ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । 

Ncell
Extreme Energy

सहभागीहरू मध्येबाट विजेताहरूको घोषणा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपिएलको प्रत्यक्ष प्रसारण अन्तर्गत प्री–म्याच कार्यक्रममा गोलाप्रथा मार्फत गरिनेछ । 

क्याम्पेन सम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमा उपलब्ध हुनेछ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले यस अभियानमार्फत खेलकुद र मनोरञ्जनलाई जोड्दै आफ्ना उपभोक्ताहरूलाई विशेष अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।