नेभिगेशन
सबै कुरा

नेपालले लियो तेस्रो विकेट

१३ भदौ, काठमाडौं । एसिया कपको पाकिस्तानविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलको २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका हुन् । सन्दीपको बलिङमा ऐरीले रन आउन गरेका हुन् । 

Extreme Energy
citizen life

यसअघि करन केसी र सोमपाल कामीले १/१ विकेट लिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म...