नेभिगेशन
समाज

गर्मीलाई मात दिन सीजी ब्रान्डको 'मास्टरस्ट्रोक': नयाँ 'Frostline' कुलर लाइनअप सार्वजनिक

काठमाडौँ । सिजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज "Frostline" बजारमा ल्याएको छ। कम्पनीको नयाँ वार्षिक अभियान "Experience Life with CG" अन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ।

सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो डेजर्ट कुलर पोर्टफोलियोमा बिल्कुलै नयाँ Frostline रेन्ज थप गरेको छ। यसका प्रमुख आकर्षणहरू यस प्रकार छन्:

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
  • विशाल ट्याङ्की (Frostline 110 Ltr & 95 Ltr): बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा ठूलो क्षमता, जसले पटक–पटक पानी भर्ने झन्झटलाई सदाका लागि अन्त्य 
  • मिड–रेन्ज मास्टर (Frostline 75 Ltr & 55 Ltr): सानो र मध्यम कोठाहरूमा शक्तिशाली कुलिङका साथै कम बिजुली खपत गर्ने

सीजीले ग्राहकको फरक–फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर (Desert Cooler), कमर्सियल कुलर (Commercial Cooler), पर्सनल कुलर (Personal Cooler), टावर कुलर (Tower Cooler) र विन्डो कुलर (Window Cooler) गरी ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा उपलब्ध गराएको छ। यी कुलरहरू २२ लिटरदेखि १२५ लिटर सम्मको विशाल क्षमतामा उपलब्ध छन्।  यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ Frostline रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत र पूर्ण बनाएको कम्पनीकाे दावी छ।

Ncell
Extreme Energy

मुख्य प्रविधि र विशेषताहरू

  • डबल बल बेरिङ मोटर (Double Ball Bearing Motor): शक्तिशाली र टिकाउ मोटर जसले लामो समयसम्म बिना कुनै अवरोध शान्त र प्रभावकारी कुलिङ प्रदान गर्दछ। 
  • आइस च्याम्बर (Ice Chamber): थप चिसो हावाका लागि विशेष बरफ राख्ने सुविधा।
  • एड्भान्स्ड हनीकम्ब प्याड: उच्च घनत्व भएको प्याडले लामो समयसम्म चिसोपन कायम राख्छ।
  • शक्तिशाली एयर थ्रो: कोठाको प्रत्येक कुनासम्म चिसो हावा पुर्‍याउने उच्च गतिको फ्यान।

नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहकहरूले आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्नेछन्।  "Experience Life with CG" मार्फत कम्पनीले २०८३ सालभरि नै उपभोक्ताहरूलाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत उत्कृष्ट जीवनको अनुभव गराउने प्रतिबद्धता व्यक्त गरेकाे छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

सरकारले ग्यासको अभाव नरहेको बताए पनि उपभोक्ताले भने सहजरुपमा पाएका छैनन् ।
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।
अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

संसदको चालू अधिवेशनमा बाँदरबारे गरमागरम बहस भयो । नहोस् पनि किन ? मध्यपहाड बाँदरको उपद्रवले आक्रान्त छ ।
सिर्सिया नदी दूषित तुल्याउने १० उद्योगलाई तोकियो १० लाख जरिवाना

सिर्सिया नदी दूषित तुल्याउने १० उद्योगलाई तोकियो १० लाख जरिवाना

उद्योग मन्त्रालयको निर्देशनपछि सिर्सिया नदी प्रदूषित तुल्याउने १० उद्योग कारबाहीमा परेका छन् ।