नेभिगेशन
सबै कुरा

रास्वपा चन्द्रपुरद्वारा शान्तिपूर्ण बिरोध प्रदर्शन

चन्द्रपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ललितपुरको बालकुमारी घटनालाई लिएर रौतहटको चन्द्रनिगाहपुरमा बिरोध प्रदर्शन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कोरिया भाषा परिक्षामा आवेदन दिन पाउँ भन्दै प्रदर्शनमा उत्रिएका २ युवाहरुको प्रहरीको दमनका कारण मृत्यु भएको थियो । उक्त घटनामा ज्यान गुमाएका २ युवाको न्याय र देशमा भएका ठूला ठूला भ्रष्टाचार र बेथितिको काण्ड बारे सरकारसँग प्रश्न गर्न बिरोध प्रदर्शन गरिएको रास्वपा चन्द्रपुर नगरसभापती उदय सापकोटा सुरेनले बताए । सरकारको आडमा भएका विभिन्न भ्रष्टाचार र काण्डको बिरोध गर्न शान्तिपूर्ण आन्दोलन गरिएको सभापती सापकोटाले बताए । 

Ncell
Extreme Energy

१ घण्टे बिरोध कार्यक्रममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला अगाडि राखेर ठूला काण्डका प्रश्न लेखिएका प्लेकार्ड राखेर बिरोध प्रदर्शन गरिएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।