नेभिगेशन
समाज

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । 

कार्यसमिति चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत कार्यसमिति चयन गर्न लागिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित छ । 

Ncell
Extreme Energy

महासंघको अन्य कार्यसमितिका लागि भने प्यानल नै बनाएर उम्मेदवारहरु चूनावी मैदानमा उत्रिएका छन् । 

महासंघको ७३ पदका लागि निर्वाचन भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म शक्ति प्राप्त गर्न आएको होइन : देउवा (वक्तव्यसहित)

म शक्ति प्राप्त गर्न आएको होइन : देउवा (वक्तव्यसहित)

आज एक अपिल जारी गर्दै देउवाले भनेका छन्– ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,।’
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।
कार्यकर्तालाई अभिवादन गर्दै एयरपोर्टबाट बाहिरिए देउवा

कार्यकर्तालाई अभिवादन गर्दै एयरपोर्टबाट बाहिरिए देउवा

समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।
रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको भीषण पहिरोमा १३ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्य तीव्र पार्न सरकारसँग...