नेभिगेशन
सबै कुरा

मन्त्री किराँतीको अक्रोस : बर्थ डे मा केक काट्ने अनी क्रिस्चियनको बिरोध गर्ने ? (भिडियो सहित)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले घरमा घन्टी बजाएर छोराछोरीलाई क्रिस्चियनले सञ्चालन गरेको बिद्यालयमा पढाउन खोज्नेले देशको धर्मकोे रक्षा गर्छु भन्दै आफ्नो पुत्ला जलाउने काम गरेको तर्क गरे । मन्त्री किराँतीले क्रिस्चियनको देशमा पठाउन एम्वेसीमा लाइन लाग्न पठाउने, जन्मदिनमा केक काट्नेहरुले नै आफ्नो अभिव्यक्तिको विरोध गरेको बताए । 

Global Ime Bank



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल)...
आजकाे माैसम : देशभर वर्षाकाे सम्भावना

आजकाे माैसम : देशभर वर्षाकाे सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा...
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

“तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उनले भने, “पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय...