नेभिगेशन
समाज

रास्वपा सरकार अधिनायकवादतर्फ अग्रसर भयोः एमाले

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपाको वर्तमान सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले उपाध्यक्षसमेत रहेका थापाले रास्वपा विचारधारामा आधारित दल नै नभएको आरोप लगाए । उनले रास्वपा आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको आरोप लगाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रतिनिधि सभा तथा सङ्घीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्‍यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो’ उनले भने ।

Marvel
Extreme Energy

एमाले संसदीय दलका नेता थापाले थपे ‘यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरि फुयालसहित को को न्यायाधीशमाथि लाग्दैछ महाभियोग ?

हरि फुयालसहित को को न्यायाधीशमाथि लाग्दैछ महाभियोग ?

के न्यायाधीश हरि फुयालमाथि मात्रै लाग्दैछ महाभियोग ? अरु कुन कुन न्यायाधीशले गरेको थिए बिचौलिया सापकोटासँग साँठगाँठ ? एकसाथ कतिजना न्यायाधीश पर्दैछन् महाभियोगको घानमा ? अनि कसरी अघि...
बालेन लक्षित गगन थापाको टिप्पणी– तर्साउने धेरै आए, तर्सिने बानी परेन

बालेन लक्षित गगन थापाको टिप्पणी– तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए, तर्सिने बानी परेन भन्दै प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गरेर टिप्पणी गरेका छन्।
एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।