नेभिगेशन
समाज

हुम्ला र बाजुराको सीमा विवाद मिलाउन कर्णालीका मुख्यमन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र

सुर्खेत । हुम्ला र बाजुराको सीमा विवाद मिलाउन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेनलाई औपचारिक पत्र लेखेका छन्।

कर्णालीका मुख्यमन्त्री कँडेलले हुम्ला र बाजुराको सीमामा देखिएको विवाद मिलाउन पहल गरिदिन भन्दै शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रमा मुख्यमन्त्री कँडेलले लेखेको पत्रमा केही दिनदेखि उत्पन्न सीमा विवादका कारण नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएकोले विवाद समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जनाइएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।