नेभिगेशन
सबै कुरा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका दरखास्त आह्वानको सूचना रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ ।

यसअघि जारी गरिएको  सूचनामा विश्वविद्यालयको कुनै पदमा तीन वर्ष काम गरेको हुनै पर्ने प्रावधान राखिएपछि विवाद भएको थियो ।

Global Ime Bank

विवाद पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सूचनामा राखिएको प्रावधान हटाउने निर्देशन   दिएका थिए । 
प्रधानमन्त्रीको निर्देशनपछि नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिले सूचनानै रद्द गर्ने निर्णय गरेको हो ।

अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नुवाकोटमा घरमा बाढी पसेपछि बेपत्ता भएकी महिलाको खोजी गर्न कुकुर परिचालन

नुवाकोटमा घरमा बाढी पसेपछि बेपत्ता भएकी महिलाको खोजी गर्न कुकुर परिचालन

नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न जाँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । बलामीको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...
झो छेँमा विपदको अवस्थामा  खोज, उद्धार तथा सुरक्षित स्थानान्तरण सम्बन्धी अभ्यास (तस्विरहरु)

झो छेँमा विपदको अवस्थामा  खोज, उद्धार तथा सुरक्षित स्थानान्तरण सम्बन्धी अभ्यास (तस्विरहरु)

स्थानीय घरबाट उद्धार अभ्यास गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाका टोलीले संयुक्त रूपमा विपद व्यवस्थापन अभ्यासमा सहभागिता जनाएका थिए ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।