नेभिगेशन
सबै कुरा

प्रदेश सभा निर्वाचनमा हार व्योहोरेकी चौधरीलाई जसपाले अघि सार्यो राष्ट्रिय सभा निर्वाचनमा

काठमाडाैँ : जनता समाजवादी पार्टी (जसपा) ले २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा हार व्योहोरेकी रौतहटकी पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९ मा भएको आम निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी उनलाई पार्टीले राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सत्ता गठबन्धनसँग मिलेर एक सिट भाग पाएको जसपालाई मधेसको महिला क्लस्टर परेको थियो। सोहीअनुरुप उसले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि चौधरीलाई उम्मेदवार बनाएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।