नेभिगेशन
समाज

प्रतिनिधिसभा बैठक २५ गते बस्ने गरी स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन वा तथ्य प्रमाण पेस गर्न माग गर्दै विपक्षीहरूले बैठक अवरोध गरेका थिए।

Ncell
Extreme Energy

विपक्षी दलहरुले नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । 

Parliament-Nepal-photo-library-04-1780395077.JPG

Parliament-Nepal-photo-library-08-1780395118.JPG

Parliament-Nepal-photo-library-09-1780395118.JPG

Parliament-Nepal-photo-library-03-1780395117.JPG

Parliament-Nepal-photo-library-02-1780395117.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।