नेभिगेशन
जनप्रतिनिधिका कुरा

वैज्ञानिक बजेट र विद्वान अर्थमन्त्रीमाथि लान्छना लगाउने काम भयो: सांसद विक्रम थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विक्रम थापाले वैज्ञानिक बजेट र विद्वान अर्थमन्त्रीमाथि लान्छना लगाउने काम भएको बताएका छन् । 

बिहीबार विहान बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बाेल्दै उनले सरकार र अर्थमन्त्रीको लोकप्रियतालाई धुमिल बनाउने उद्देश्यले लान्छना लगाउने काम भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लेखा समितिले बजेटअघि विद्युतीय गाडी आयात सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ ।  

Ncell
Extreme Energy

छलफलमा सांसद थापाले राम्रो बजेट र विद्धान अर्थमन्त्रीलाई विवादमा ल्याउने र बदनाम बनाउने काम गरिएको धारणा राखेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।