नेभिगेशन
समाज

‘अर्थमन्त्रीले सूचना दिएन, अनुमान गर्ने व्यापारी मर्कामा परे’

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका बारेमा अर्थमन्त्रीले सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा परेको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नमाथि जवाफ दिँदै करका बारेमा कुनै सूचना चुहावट नभएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘करका बारेमा कसैले सूचना दिएको छैन । व्यापारीहरुले अनुमान गर्छन्, ट्याक्स प्लान पनि गर्छन् । त्यसैका आधारमा हप्तौंअघि एलसी खोल्छन् ।’ उनले भने ‘तर, भइदियो के भने कर बढेन, घट्यो ।’

Ncell
Extreme Energy

कर बढ्ने अनुमानमा जोखिम मोल्ने व्यापारीहरु मर्कामा परेको उनले दाबी गरे । उनले भने ‘त्यो जोखिम मोल्ने व्यापारीहरु धेरै मर्कामा पर्नु भएको छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।