नेभिगेशन
नेताका कुरा

यस्तो बन्यो रास्वपा बागमती प्रदेशको नयाँ टिम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

प्रदेश अधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा उत्सव अर्यालको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निवर्तमान सभापति एवं बहालावाला सांसद् डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै अर्याल सभापति निर्वाचित भएका हुन् । प्रदेश अधिवेशनअन्तर्गत शनिबार काठमाडौँको धुम्वाराहीमा भएको मतदानमा अर्यालले ४१६ मत प्राप्त गरे भने डा. लामिछानेले ४१४ मत पाए ।

Ncell
Extreme Energy

यसैगरी उपसभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा मेनुका ठकुरी निर्वाचित भएका छन् । 

सहमहामन्त्रीमा मिनप्रसाद गैरे र स्वस्तिका लामिछाने निर्वाचित भएका छन् ।

बागमतीमा प्रदेशमा नयाँ कमिटी चुन्न विद्युतीय मतदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।